2 तर तिमीहरूका अपराधहरूले
तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन्;
तिमीहरूका पापहरूले गर्दा उहाँको अनुहार तिमीहरूबाट लुकाइएको छ,
त्यसैकारण उहाँले सुन्नुहुन्न।