4 प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्वरको बारेमा कसैले सुनेका छैनन्;
कुनै कानले सुनेको छैन,
कुनै आँखाले देखेको छैन;
तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ।