16 जब देशमा कसैले आशिष्को माग गर्छ,
त्यसले सत्य परमेश्वरको नामद्वारा माग गर्नेछ;
जसले देशमा शपथ खान्छ;
त्यसले सत्य परमेश्वरको नामद्वारा शपथ खानेछ।
किनकि बितेका दुःखहरू भुलिनेछन्,
र मेरा आँखाबाट लुकाइनेछन्।

+581 estão orando agora.
Junte-se à corrente de oração.