6 ब्वाँसो थुमासँग बस्नेछ,
र चितुवा बाख्रासित ढल्कनेछ;
बाछा र सिंह एकसाथ रहनेछन्;
र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
6 ब्वाँसो थुमासँग बस्नेछ,
र चितुवा बाख्रासित ढल्कनेछ;
बाछा र सिंह एकसाथ रहनेछन्;
र एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।
+581 estão orando agora.
Junte-se à corrente de oração.