4 त्यस दिन तिमीहरू भन्नेछौ:
"याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार;
उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ;
अनि उहाँको नाम उच्च पारिएको छ भनी घोषणा गर।