11 म संसारलाई त्यसको दुष्टताको लागि,
र दुष्टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु।
म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु,
र निष्ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु।
11 म संसारलाई त्यसको दुष्टताको लागि,
र दुष्टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु।
म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु,
र निष्ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु।