8 हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै,
हामी तपाईंको प्रतीक्षा गर्छौँ;
तपाईंको नाम र ख्याति नै
हाम्रा हृदयका इच्छा हुन्।
8 हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै,
हामी तपाईंको प्रतीक्षा गर्छौँ;
तपाईंको नाम र ख्याति नै
हाम्रा हृदयका इच्छा हुन्।