13 प्रभु भन्नुहुन्छ:
"यी मानिसहरू मकहाँ आफ्ना मुख देखाउन आउँछन्;
अनि मलाई तिनीहरूका ओठहरूले आदर गर्छन्,
तर तिनीहरूका हृदय मदेखि टाढा छन्।
मप्रति तिनीहरूका आराधना
मानवीय नियम मात्र हुन्।
13 प्रभु भन्नुहुन्छ:
"यी मानिसहरू मकहाँ आफ्ना मुख देखाउन आउँछन्;
अनि मलाई तिनीहरूका ओठहरूले आदर गर्छन्,
तर तिनीहरूका हृदय मदेखि टाढा छन्।
मप्रति तिनीहरूका आराधना
मानवीय नियम मात्र हुन्।