5 चराहरूले आफ्नो गुँडको रक्षा गरेझैँ
सेनाहरूका याहवेहले यरूशलेमको रक्षा गर्नुहुनेछ।
उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ।
उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।"