4 थाकेकाहरूलाई उत्साह दिने शब्द जान्नका निम्ति
प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ।
उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ,
मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ।