16 अब्राहामले हामीलाई नचिने तापनि
अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि
तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ;
तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ,
प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो।
16 अब्राहामले हामीलाई नचिने तापनि
अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि
तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ;
तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ,
प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो।