Publicidade

Isaías 30

18 तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ;

उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ।

किनकि याहवेह न्यायको परमेश्‍वर हुनुहुन्छ।

उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-