न्याय र उद्धार
1 याहवेहले भन्नुहुन्छ, "मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु;
मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्।
मेरो नाम पुकार नगर्ने जातिलाई,
मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’