Pular para o conteúdo
Publicidade

भजनसंग्रह 11:4-7

4 याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ;

याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ।

उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ;

उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।

5 याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ;

तर दुष्‍टहरू, जसले हिंसा रुचाउँछन्,

उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।

6 दुष्‍टहरूमाथि उहाँले

प्रचण्ड आगो र बल्दो गन्धक बर्साउनुहुनेछ;

र पोल्ने हावा तिनीहरूको भाग हुनेछ।

7 किनकि याहवेह धर्मी हुनुहुन्छ,

उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ;

धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.