1 हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर;
हे सारा जातिहरू हो, उहाँको जयजयकार गर!
2 किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ;
र याहवेहको विश्वासयोग्यता सदासर्वदा रहिरहन्छ।
याहवेहको प्रशंसा गर!117:2 मूल भाषामा हल्लेलूयाह

+581 estão orando agora.
Junte-se à corrente de oração.