3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
4 साँच्चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ
न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।