17 "यहाँ दावीदको निम्ति म एउटा सिङको132:17 सिङ यसले शक्तिशाली भन्ने जनाउँछ, जो राजा हुन् टुसा उमार्नेछु;
र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।
18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु;
तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।"