7 म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि
तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ;
मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ;
र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।
7 म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि
तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ;
मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ;
र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।