11 यदि मैले, "अन्धकारले मलाई छोपोस्,
अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार होस्," भनी भनेँ पनि
12 अन्धकार तपाईंको निम्ति अँध्यारो हुनेछैन;
र रात पनि दिनझैँ चम्कनेछ;
किनकि तपाईंको निम्ति अन्धकार पनि ज्योतिजस्तै हो।

+581 estão orando agora.
Junte-se à corrente de oração.