23 हे परमेश्वर, मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई चिन्नुहोस्;
मलाई खार्नुहोस् र मेरा चिन्तित विचारहरू जान्नुहोस्।
24 हेर्नुहोस्, मभित्र कुनै आपत्तिजनक चाल पो छ कि,
र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्!