1 याहवेहको प्रशंसा गर!148:1 मूल भाषामा हल्लेलूयाह ; 14 पदमा पनि
स्वर्गहरूबाट याहवेहको प्रशंसा गर!
उच्च स्थानहरूबाट उहाँको प्रशंसा गर!
2 हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर!
हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!
3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर;
हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!