6 मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ;
सहायताको निम्ति मैले मेरा परमेश्वरलाई पुकारेँ।
उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो;
मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो।