1 हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?
मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ?
मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ?