16 कुकुरहरूले मलाई चारैतिर घेरेका छन्;
खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्;
तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका22:16 केही प्राचीन पा.लि.हरूमा सिंहले झैँ छन्।