9 तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो;
म मेरी आमाको कोखमा बालक हुँदा नै
तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।
10 मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ;
आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ।