23 हे सबै विश्वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर।
याहवेहले आफ्ना विश्वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ।
तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ।

+581 estão orando agora.
Junte-se à corrente de oração.