1 मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ;
उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो।
2 उहाँले मलाई खाडलबाट,
दलदले हिलोबाट तानेर निकाल्नुभयो;
उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो;
र मलाई उभिन स्थिर स्थान दिनुभयो।