4 मेरो हृदयका कुराहरू पोखाउँदा,
यी कुराहरू म सम्झन्छु:
कसरी ती उत्सव मनाउने जन समूहहरूसँग
जयजयकार र धन्यवादसाथ,
महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर
तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ।
4 मेरो हृदयका कुराहरू पोखाउँदा,
यी कुराहरू म सम्झन्छु:
कसरी ती उत्सव मनाउने जन समूहहरूसँग
जयजयकार र धन्यवादसाथ,
महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर
तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ।