12 यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए,
म त्यो सहन सक्नेथिएँ;
यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए,
म लुक्न सक्नेथिएँ।
13 तर त्यो त मजस्तै मानिस, तँ नै होस्,
मेरो सहकर्मी, मेरो घनिष्ठ साथी,
12 यदि मेरा शत्रुहरूले मलाई अपमान गरेका भए,
म त्यो सहन सक्नेथिएँ;
यदि मेरा वैरीहरू मेरो विरुद्धमा उठेका भए,
म लुक्न सक्नेथिएँ।
13 तर त्यो त मजस्तै मानिस, तँ नै होस्,
मेरो सहकर्मी, मेरो घनिष्ठ साथी,
+581 estão orando agora.
Junte-se à corrente de oração.