4 धन्यका हुन् ती मानिसहरू, जसलाई तपाईंले चुन्नुहुन्छ,
र तपाईंको मन्दिरको आँगनमा बस्नलाई आफू नजिक ल्याउनुहुन्छ!
तपाईंका पवित्र भवनका असल थोकहरूले हामी भरिएका छौँ।