10 तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले
उनलाई सलामी72:10 राजाहरूले शासन गर्ने समयमा ठूला राजा वा सम्राटलाई साना राजाले सम्मान स्वरूप उपहार वा सलामी दिनुपर्थ्यो ल्याऊन्;
शेबा र सेबाका राजाहरूले
उनलाई भेटी चढाऊन्।
11 सबै राजाहरू उनको अगाडि निहुरिऊन्;
र सबै राष्ट्रहरूले उनको सेवा गरून्।