2 तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए;
मैले टेक्ने आधार हराउनै लागेको थिएँ;
3 किनकि जब मैले दुष्टहरूको उन्नति देखेँ,
तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ।
16 जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ,
तब मेरा निम्ति यो अति कठिन भयो।
17 जब म परमेश्वरको पवित्रस्थानभित्र पसेँ;
तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ।