28 तर मेरो लागि चाहिँ परमेश्वरको नजिक रहन पाउनु असल छ;
मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु;
म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।