11 किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ;
याहवेहले निगाह र इज्जत दिनुहुन्छ;
सत्य मार्गमा हिँड्नेहरूलाई
याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्न।
11 किनकि याहवेह परमेश्वर सूर्य र ढाल हुनुहुन्छ;
याहवेहले निगाह र इज्जत दिनुहुन्छ;
सत्य मार्गमा हिँड्नेहरूलाई
याहवेहले कुनै भलो कुराबाट वञ्चित राख्नुहुन्न।