15 हे याहवेह, ती मानिसहरू धन्य हुन्,
जसले जयध्वनिसाथ तपाईंको प्रशंसा गर्न सिकेका छन्;
जो तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।