Pular para o conteúdo
Publicidade

भजनसंग्रह 89:8,9

8 हे सेनाहरूका याहवेह परमेश्‍वर, तपाईंजस्तो अरू को छ र?

तपाईं शक्तिशाली हुनुहुन्छ,

हे याहवेह, तपाईंको विश्‍वासयोग्यता तपाईंको वरिपरि छ।

9 उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ;

त्यसका छालहरू उर्लंदा, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.