10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो,
अथवा बलले साथ दियो भने, असीसम्म;
तापनि त्यसको उत्तम अवधि पनि कष्ट र शोकमा बित्छ;
किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ।
10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो,
अथवा बलले साथ दियो भने, असीसम्म;
तापनि त्यसको उत्तम अवधि पनि कष्ट र शोकमा बित्छ;
किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ।