17 प्रभु हाम्रा परमेश्वरको निगाह हामीमाथि रहोस्;
हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्—
हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!