1 जो सर्वोच्च परमेश्वरको शरणमा बास गर्दछ,
त्यो सर्वशक्तिमान्को छत्रछायामुनि सुरक्षित रहनेछ।
2 म याहवेहको बारेमा भन्नेछु, "उहाँ मेरा शरणस्थान र किल्ला हुनुहुन्छ,
मेरा परमेश्वर, उहाँमा नै म भरोसा राख्दछु।"