9 यदि तिमीले "याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,"
र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने,
10 तिम्रो कुनै अनिष्ट हुनेछैन,
तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।
9 यदि तिमीले "याहवेह मेरो शरणस्थान हुनुहुन्छ भनी भन्यौ,"
र सर्वोच्च परमेश्वरलाई आफ्नो वासस्थान बनायौ भने,
10 तिम्रो कुनै अनिष्ट हुनेछैन,
तिम्रो घरको नजिक कुनै विपत्ति आउनेछैन।