17 तर याहवेहको अचुक प्रेम,
उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ
र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ—
18 तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्,
र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।