44 तापनि उहाँले तिनीहरूको पुकार सुन्नुभयो,
र तिनीहरूका कष्टमा टिठ्याउनुभयो;
45 तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो,
र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो।
44 तापनि उहाँले तिनीहरूको पुकार सुन्नुभयो,
र तिनीहरूका कष्टमा टिठ्याउनुभयो;
45 तिनीहरूको खातिर उहाँले आफ्नो करार स्मरण गर्नुभयो,
र आफ्नो अचुक प्रेममा दयालु हुनुभयो।