89 हे याहवेह, तपाईंको वचन अनन्त छ;
यो स्वर्गमा सदैव दृढ रहन्छ।
90 तपाईंको विश्वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ;
तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ।