1 हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;
2 हे प्रभु, मेरो सोर सुन्नुहोस्;
दयाको निम्ति गरिएको मेरो पुकारलाई
तपाईंका कानहरूले ध्यान देऊन्!
1 हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;
2 हे प्रभु, मेरो सोर सुन्नुहोस्;
दयाको निम्ति गरिएको मेरो पुकारलाई
तपाईंका कानहरूले ध्यान देऊन्!