3 शासकहरूमाथि भरोसा नगर;
मानव-जातिमाथि, जसले बचाउन सक्दैन।
4 जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्;
त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्।
5 धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्वर हुनुहुन्छ,
जसको आशा याहवेह तिनीहरूका परमेश्वरमा हुन्छ।