2 याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारकर्ता हुनुहुन्छ;
मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु,
उहाँ मेरो ढाल,18:2 अथवा प्रभु मेरो मुक्तिको सिङ18:2 यो शब्दले यहाँ सामर्थ्यलाई सङ्केत गर्दछ। र मेरो उच्च गढ हुनुहुन्छ।