20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्;
मलाई शर्ममा नपार्नुहोस्,
किनकि म तपाईंमा शरण पर्छु।
21 इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्,
किनकि मेरो आशा याहवेह तपाईंमा छ।
20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्;
मलाई शर्ममा नपार्नुहोस्,
किनकि म तपाईंमा शरण पर्छु।
21 इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्,
किनकि मेरो आशा याहवेह तपाईंमा छ।