1 हर समय म याहवेहलाई स्तुति गर्नेछु;
उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।
2 याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ;
कष्टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।
3 मसँगसँगै याहवेहको महिमा गर;
हामी मिलेर उहाँको नामलाई उच्च पारौँ।

+581 estão orando agora.
Junte-se à corrente de oração.