8 अचानक तिनीहरूमाथि विनाश आइपरोस्;
तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्,
तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्ट होऊन्।