7 हे परमेश्वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ!
मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।
8 तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्;
तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।
9 किनकि जीवनको स्रोत तपाईंसँग छ;
तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।